यमन खनालको स्वर, लय र एरेन्जमा दसैं गित

  
यमन खनालको स्वर, लय र एरेन्जमा दसैं गित

विराज पाण्डेकाे दशै विशेष गित नमाने पिर यतिबेलामा चर्चामा रहेकाे छ । गितमा यमन खनालकाे स्वर, लय, एरेन्ज र पाण्डेकाे शव्द रहेकाे छ । सुपा देउराली म्युजिक प्रालिले बजारमा ल्याएकाे गीतकाे म्युजिक भिडियाेमा खनाल र रितु तामाङले अभिनय गरेका छन् ।

https://www.youtube.com/watch?v=r04aJI1yMeA&fbclid=IwAR38gf9JckVywHkAr9_w8Ge5JuZ8XefIbk4zwvS9nk0Qwm6RMtcGw7Mv5cE

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय