राप्रपा अध्यक्ष कमल थापालाई कोरोना पुष्टि

  
राप्रपा अध्यक्ष कमल थापालाई कोरोना पुष्टि

काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

बिहीबार साँझ ट्वीट गर्दै अध्यक्ष थापाले आफूलाई कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिएका छन् । कोरोना महामारीबाट बच्न सावधानी र सतर्कता कायम राखेकै अवस्थामा बुधबार सामान्य टाउको दुखेको र कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको उनले बताए । साथै उजले आफूसँग सम्पर्कमा आएका सबैलाई सुरक्षित र सतर्क रहन अनुरोध गरेका छन् ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

लोकप्रिय