डा. बाबुराम भट्टराई जनता समाजवादी पार्टी नेपालको संघीय परिषद अध्यक्ष

  
डा. बाबुराम भट्टराई जनता समाजवादी पार्टी नेपालको संघीय परिषद अध्यक्ष

काठमाण्डौ । डा. बाबुराम भट्टराई जनता समाजवादी पार्टी नेपालको संघीय परिषदका अध्यक्ष बनेका छन् ।

आज बसेको जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले भट्टराईलाई संघीय परिषदको अध्यक्ष बनाउने निर्णय गरेको हो । हिंजो सुरु भएको उक्त बैठकले करिब ११ सय सदस्यीय संघीय परिषद् र ८०१ सदस्यीय केन्द्रीय समिति पनि गठन गरेको जसपाले जनाएको छ ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय