सुनचाँदीको भाउ बढ्यो

  
सुनचाँदीको भाउ बढ्यो

काठमाण्डौ । सुनको भाउ मंगलवार तोलामा ८ सय रुपैयाँ बढेको छ ।

मंगलवार सुनको भाउ तोलाको ९४ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सोमवार तोलामा ४ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९४ हजार १ सय रुपैयाँ थियो ।

यस्तै चाँदी आज तोलामा २० रुपैयाँ बढेर तोलाको १२ सय रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

लोकप्रिय