विधेयक प्रमाणीकरण

विधेयक प्रमाणीकरण

  
विधेयक प्रमाणीकरण

राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक, २०७६ लाई प्रमाणित गरेकी छिन् । नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपतिले उक्त विधेयक प्रमाणित गरेको राष्ट्रपति कार्यालयले जनाएको छ 

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

लोकप्रिय