लायन्स क्लव अफ काठमाण्डौं लुम्बिनी द्धारा अतिबिपन्न परिवार लाइ सहयाेग

दिपक भुसाल काठमाडौं

  
लायन्स क्लव अफ काठमाण्डौं लुम्बिनी द्धारा अतिबिपन्न परिवार लाइ  सहयाेग

 बिभिन्न समयमा सामाजिक काम गर्दे आएकाे लायन्स क्लव अफ काठमाण्डौं लुम्बिनी द्धारा काठमाण्डाकोै बालाजु क्षेत्रमा काेभिड १९ काे कारण देश लामाे समय लगडाउन भहि दैनिकि चलाउन गाराे परेका अति बिपन्न ३० परिवारको लागि प्रति परिवार २००० बरावर काे खाद्यान्न सामाग्री बितरण गरेकाे छ सहयाेग कार्यक्रमा क्लब अध्यक्ष पाेमनारयण अधिकार लगाएत अन्य क्लब का सदस्य साथि हरुकाे उपस्थिति रहेकाे थियाे ।सामाजिक काममा सधै अगाडि रहेकाे लायन्स क्लव अफ काठमाडौं लुम्बिनी ले अजै पनि काेहि तेस्ताे समस्या छ भने जानकारी आयाे भने क्लव सहयाेग गर्न तयार रहकाे अध्यक्ष पाेमनारायण अधिकार जानकारी दिएका छन् 

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

लोकप्रिय