सरकारले सिफारिस गरेको केही घण्टामै राष्ट्रपतिद्वारा अध्यादेश प्रमाणीकरण

  
सरकारले सिफारिस गरेको केही घण्टामै राष्ट्रपतिद्वारा अध्यादेश प्रमाणीकरण

८ वैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार मन्त्रिपरिषदले प्रस्ताव गरेको अध्यादेश जारी गरेकी छन् ।

 

राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेश र संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश राष्ट्रपति भण्डारीले जारी गरेकी हुन् ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

लोकप्रिय