जानकारीका लागि अनुराेध

  

पूर्व युवराज पारस शाह र साेनिका राेकायाकाे विषयमा भ्रमपूर्ण समाचार प्रकाशन गरेकाे भनि विभिन्न नम्बरहरूबाट पटक पटक जानकारी लिने कार्य भएकाले उहाँहरूकाे विषयमा यस हाम्राे लुम्बिनी पाेष्ट डटकममा कुनै पनि समाचार प्रकाशन नगरेकाे जानकारी गराउँछाैं ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

लोकप्रिय