संघिय संसदका गतिविधी बारे प्रदेश पाँचका सरोकारवालासंग छलफल

  
संघिय संसदका गतिविधी बारे प्रदेश पाँचका सरोकारवालासंग छलफल

बुटवल । नेपाल कानून समाज नागरिक सम्बाद केन्द्र बुटबलको आयोजनामा संघिय संसदमा भए गरेका गतिबिधिका बारेमा प्रदेश पाँचका सरोकारवालाहरु संग छलफल कार्यक्रम आज सम्पन्न भएको छ ।

जुम मार्फत भएको छलफल कार्यक्रममा प्रदेश सरकारबाट भइ गरेका कार्यहरुको प्रदेस सांसद दिपा बिक र रमा अर्यालले जानकारी गराए । संघिय संसदमा भएका गतिबिधिको बारेमा नागरिक सम्बाद केन्द्र बुटबलका प्रमुख हेमा न्यौपानले प्रस्तुती गरेका थिए ।

कार्यक्रममा बुटबल उपमहानगर पालिकाका नगर उपप्रमुख गोमादेवी आचार्य, महान्याधीबक्ताको कार्यलयका उपन्याधीबक्ता ऋषिकेसब बस्याल, नेपाली कांग्रेस बुटबलका नगर प्रमुख खेलराज पाण्डे, राष्ट्रिय मानव अधिकार आयोग बुटबलका प्रमुख, लुम्विनी प्रादेसिक अस्पतालका वाड इन्चार्ज माधुरी ज्ञवाली, यानिक राना, नेपाल कानून समाजका अध्यक्ष कृष्णमान प्रधान, कार्यकारी प्रमुख गणेशमान प्रधान लगायतले मन्तब्य राखेका छन् ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

लोकप्रिय