राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

  
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शितल निवास गएका हुन्। राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच नियमित भेट भएको स्रोतले बताएको छ । आजै मन्त्रीपरिषद्को बैठक पनी बसेको छ । प्रधानमन्त्री निवास बालुवाटरमा बस्ने बैठक नियमित हो।

सामान्यत सोमबार र बिहीबार मन्त्रिपरिषद बैठक बस्छ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post