प्रधानमन्त्री र राष्ट्रपतिबी छलफल

  
प्रधानमन्त्री र राष्ट्रपतिबी छलफल

काठमाडौँ,असार ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बेलुकी शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन्।

राष्ट्रपति र प्रधानमन्त्रीबीच करिब दुई घन्टा वार्ता भएको थियो।

बेलुकी ७:३५ मा शीतलनिवास प्रवेश गरेका प्रधानमन्त्री ओली बेलुकी ९:२४ मा त्यहाँबाट बाहिरिएका थिए।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय