अन्तर्राष्ट्रिय अवार्डबाट  नवजीवनका अध्यक्ष  दुर्गानाथ दाहाल सम्मानित

  
अन्तर्राष्ट्रिय अवार्डबाट  नवजीवनका अध्यक्ष  दुर्गानाथ दाहाल सम्मानित

काठमाडौँ असोज १४ । वर्ड बुक अफ द रेकर्ड युके, युएसए एन २०२१ को अन्र्तराष्ट्रिय अवार्डबाट  नवजीवन परोपकार समाज तथा अध्यक्ष  दुर्गानाथ दाहाल सम्मानित भएका छन् ।
 

कोरोनाको माहामारीमा मानिसलाई खाना, अक्सिजन वितरण तथा अन्य सामाजिक कार्यको  मुल्यांकन गर्दै सो अवार्ड प्रदान गरिएको हो  ।
 

लंडनमा हुने कार्यक्रम कोरोना महामारीका कारण भारतको ईन्दोरमा भएको हो । कोरोना महामारीमा अग्रपंत्तिमा रहि मानव तथा पशुपंक्षीको सेवा गर्ने विश्वका १ सय जनालाई सम्मान गरिएको थियो ।  

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय