अर्घाखाँची मंसिर ९ । दुबै मृगाैला फेल भएका सन्धिखर्क ११ का रमेश विककाे परिवारले अार्थिक सहयाेगकाे याचना गरेकाे छ ।
२१ वर्षिय रमेशकाे अहिले डाइलासिस भइरहेकाे छ । मृगौला प्रत्यारोपण गर्नकाे लागि थुप्रै रकम चाहिने हुँदा सहयाेग गरि जीवन बचाइदिन रमेशले सबैमा अाग्रह गरेका छन् ।
अार्थिक अवस्था निकै कमजाेर रहेकाले परिवार चिन्तामा परेकाे छ । उनका बुवा विष्णु विककाे राष्ट्रिय वाणिज्य बैंककाे खाता नं. ३०५०१०००३४४८५०१० मा पैसा जम्मा गरिदिन परिवारले अनुराेध गरेकाे छ ।
थप जानकारी लिन परे परिवारकाे सम्पर्क नं. ९८४७४०११७६ मा सम्पर्क गर्न सकिनेछ । रमेशकाे जीवन रक्षाका लागि सहयाेग संकलन अभियान सुरू गर्न लागिएकाे स्थानीय समाजसेवी युवा सन्ताेष अाचार्यले बताउनुभयाे ।
प्रतिकृया दिनुहोस