भूमि आयाेग अर्घाखाँचीको अध्यक्षमा यादव प्रसाद घिमिरे नियुक्त

  
भूमि आयाेग अर्घाखाँचीको अध्यक्षमा यादव प्रसाद घिमिरे नियुक्त

अर्घाखाँची । अर्घाखाँची जिल्लामा भूमि आयाेगको अध्यक्षमा यादव प्रसाद घिमिरे नियुक्त भएका छन् ।

मन्त्री परिषदको निर्णय अनुसार अर्घाखाँचीमा राष्ट्रिय भूमि आयाेगको अध्यक्षमा यादव प्रसाद घिमिरे नियुक्त भएका हुन् । पुर्व शिक्षक संघ जिल्ला अध्यक्ष समेत रहेका घिमिरे कांग्रेसका नेता  हुन ।

 

 

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय