वाङ्गला वारियर्सद्वारा श्री बलेवाङ्ग आधारभुत विद्यालयका अति बिपन्न विधार्थीहरुलाइ शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन

  
वाङ्गला वारियर्सद्वारा श्री बलेवाङ्ग आधारभुत विद्यालयका अति बिपन्न विधार्थीहरुलाइ शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन

दिपक भुसाल अर्घाखाँची


असोज १७ । अर्घाखाँची जिल्ला सन्धिर्खक नगरपालिका वडा न ५ मा रहेकाे बलेवाङ्ग आधारभुत बिधालय मा लामाे समय देखि सामाजिक संगै खेलकुदमा क्षेत्राम सक्रिय रुपमा काम गर्दे आएकाे बाङ्गला वारिर्स द्वारा केही सामाजिक व्यक्तित्व गाेमा सापकाेटा रेग्मी र डा रिशिकेशव भुासाल लगाएतकाे सहयोगमा अति बिप्पन्न परिवारका बाल कक्षा देखि पाच कक्षा सम्मका ८० जना जति बिधार्थि हरुलाइ शैक्षिक साम्रागि वितरण कार्य क्रम सम्पन्न भएकाे छ कार्यक्रम काे सभापतित्व क्लव अध्यक्ष टिकाराम आधिकारिक ले गरेका थिए भने कार्यक्रमकाे प्रमुख अतिथिति स न पा ५ का वडा अध्यक्ष रिशव अधिकारी रहनु भएकाे थियाे ।

उक्त कार्यक्रममा विशिष्ट अथिति हरु वडा सदस्य हरु कृष्ण भुसाल ,बसान्ता कुमाल , तुल बहादुर घर्ती तथा अथिति हरुमा पत्रकार दिपक भुसाल ,स्कुलका पुर्व प्रध्यापक दुर्ग पन्थि ,सामाजिक व्याक्तित्व हरु नेत्र प्रसाद पाण्डे ,ताेम बहादुर मुखिया ,स्कुलकि प्रध्यापक सुमित्रा मुखिया रहनु भएकाे थियाे कार कार्यक्रमकाे सन्चालक क्लवकि सह- सचिव सिर्जना भण्डारी ले गर्नु भएकाे थियाे उक्त कार्यक्रमा आफ्नो भनाइ राख्दै अध्यक्ष अधिकारी क्लव संग हरेक कुरामा सहकार्य गर्न वडा तयार रहेको र क्लवले गर्न सामाजिक ,खेलकुद क्षेत्राका हरेक कार्यक्रममा रात दिन नभनि सक्दाे सहयोग गर्न प्रतिबद्धता व्यक्त गर्नु भएकाे थियाे |

कार्यक्रममा वडा सदस्य कृष्ण भुसाल ले क्लबले गर्दे आएका सामाजिक र खेल क्षेत्रका हरेक कार्यक्रम मा सहयाे गरन वडा तयार रहेकाे बताउनु भएकाे थियाे ।

स्कुल वेवस्थापन समिका अध्यक्ष कान्तु प्रसाद भुसाल ,प्रधापक सुनिता कुमाल लगाएत बक्ता हरुले यश स्कुललाई प्राथमिकता राखेर शैक्षिक सामाग्रि हरु बितरण गरेकाेमा सम्पूर्ण क्लव परिवार लाई धन्यवाद दिनु भएकाे थियाे कार्यक्रम सयाेजक तथा कल्व उपाध्यक्ष विमल बिमल कुम्भकारले कार्यक्रम बारे धारण राख्नु भएकाे थियाे ।

भने अत्यमा क्लव अध्यक्ष टिकाराम अधिकारी क्लव काे हरेक कार्यक्रम मा यश क्षेत्रका सम्पुर्ण व्यक्तिहरुकाे साथ सपाेट र सल्लाह सुझाले गर्दा अाज सम्मका सम्पूर्ण कार्यक्रम हरु सफल रहेकाे र आगामि दिनमा पनि यहाँ हरुकाे सथै साथ सपाेट रहेने कुरामा क्लव ढुक्क रहेको र वडाकाे सहयोग रहेमा क्लव लाई अगाडि लानकाे लागि सहज हुने थियाे र ताे कुरा वडा बाट पाउने कुरामा पुर्ण बिश्वस रहेकाे जानकारी दिदै कार्यक्रममा उपस्थिति हरनु भएकाेमा सम्पूर्णमा धन्यवाद दिदै कार्यक्रम समापन भएकाे जानकारी दिनु भएकाे थियाे

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय