बेमौसमी वर्षाले क्षति गरे पनि दाङमा यो वर्ष धान उत्पादन बढ्यो

  
बेमौसमी वर्षाले क्षति गरे पनि दाङमा यो वर्ष धान उत्पादन बढ्यो

दाङ । दाङमा यो वर्ष धान उत्पादन बढेको छ । 

यसपालि धानखेतीका लागि बेलैमा मनसुन भएको र रासायनिक मलको अभाव नभएकाले गएको वर्षको तुलनामा उत्पादन बढेको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । 

यो वर्ष दाङमा ३९ हजार ४ सय हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा १ लाख ७३ हजार ३ सय ६० मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थ विज्ञ पृथ्वीराज लामिछानेले बताए ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय