राजमार्गमा सवारीसाधनको लर्को

  
राजमार्गमा सवारीसाधनको लर्को

ललितपुर , १५ वैशाखः कोरोना भाइरसको सङ्क्रमण बढेसँगै सरकारले यही वैशाख १६ गतेबाट एक हप्ताका लागि निषेधाज्ञा गर्ने भएपछि काठमाडौँ, ललितपुर र भक्तपुरमा विभिन्न कामको सिलसिलामा र व्यापार व्यवसाय गरेर बसेकाहरु अरनि राजमार्ग भएर गाउँ फर्किदै गरेको बनेपामा देखिएको भीड । तस्बिरः सिमान्त मरासिनी

सिमान्त मरासिनी

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय