रियललाई हराउँदै बिल्वाओ स्पेनिस कोपा डेल रेको सेमिफाइनलमा

  
रियललाई हराउँदै बिल्वाओ स्पेनिस कोपा डेल रेको सेमिफाइनलमा

रियल मड्रिडलाई हराउँदै एट्लेटिको बिल्वाओ स्पेनिस कोपा डेल रेको सेमिफाइनलमा प्रवेश गरेको छ ।

घरेलु मैदानमा बिल्वाओले रियललाई १–० ले पराजित गरी अन्तिम चारमा पुगेको हो ।

बिल्वाओको जितमा एलेक्स बेरेनगुएरले खेलको ८९औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । यससँगै बिल्वाओले रियलसँगको लगातार चार खेलसम्मको हारको श्रृङ्खलालाई पनि तोडेको छ ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय