नानी-बाबुले कुनै काम बिगारे भने सिधै दोष नलगाऔँ।

  
नानी-बाबुले कुनै काम बिगारे भने सिधै दोष नलगाऔँ।

सिमान्त मरासिनी

उनीहरुलाई प्रश्न सोधौँ।यसले समस्याको दीर्घकालिन समाधान दिन्छ।

क) के भएको हो?बताउ त।

ख) कसरी भयो?भन त।

ग) यो समस्या समाधान गर्न के गर्न सकिन्छ? केही उपाय निकाल त।

घ) मैले तिमीलाई कसरी यो समस्या समाधान गर्न मद्दत गर्न सक्छु?भन त। 

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय