भारतको बिनागुडी केन्द्रविन्दु बनाएर भूकम्प, नेपालको पूर्वी जिल्लामा पनि धक्का महसुस

  
भारतको बिनागुडी केन्द्रविन्दु बनाएर भूकम्प, नेपालको पूर्वी जिल्लामा पनि धक्का महसुस

काठमाडौँ, २३ चैत । नेपालको पूर्वी जिल्लाका भू भागमा सोमवार राति भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भारतको बिनागुडी भन्ने ठाउँलाई केन्द्रबिन्दु भएर नेपाली समयअनुसार राति ९:४ मिनेटमा भूकम्प गएको हो ।

भूकम्प मापन केन्द्रले ५.८ म्याग्निच्युडको भूकम्प  गएको जनाएको छ ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

लोकप्रिय