ओमानबाट पठाइएका ५६० अक्सिजन सिलिन्डर आज सरकारलाई बुझाइने

  
ओमानबाट पठाइएका ५६० अक्सिजन सिलिन्डर आज सरकारलाई बुझाइने

काठमाडौँ ,जेठ २ । ओमानका लागि नेपाली राज्दुत शर्मिला पराजुली ढकालको सक्रियता र गैरआवासीय नेपाली संघको संयोजनमा मध्यपूर्वमा रहेका नेपालीहरुको सहयोगमा ओमानबाट पठाइएका ५ सय ६० वटा अक्सिजन सिलिन्डर आज नेपाल सरकारलाई औपचारिक रुपमा हस्तान्तरण गरिँदैछ।स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीको उपस्थितमा बिहान ११ बजे स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच ती सिलिन्डर नेपाल सरकारलाई हस्तान्तरण गरिने

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

लोकप्रिय