कांग्रेसले बोलायो आकस्मिक बैठक

  
कांग्रेसले बोलायो आकस्मिक बैठक

काठमाडौं,जेठ ६ ।  नेपाली कांग्रेसले आकस्मिक बैठक बोलाएको छ।बैठक शुक्रबार विहानका लागि बोलाइएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिस र 'इच्छा' मुताविक विहीबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको ७६ (५) अनुसार सरकार बनाउने समय आव्हान गरेको कांग्रेसको ठहर छ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

लोकप्रिय