कांग्रेसले बोलायो आकस्मिक बैठक

  
कांग्रेसले बोलायो आकस्मिक बैठक

काठमाडौं,जेठ ६ ।  नेपाली कांग्रेसले आकस्मिक बैठक बोलाएको छ।बैठक शुक्रबार विहानका लागि बोलाइएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिस र 'इच्छा' मुताविक विहीबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको ७६ (५) अनुसार सरकार बनाउने समय आव्हान गरेको कांग्रेसको ठहर छ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय