निशा "नेपाल मेरो घर" शिर्षकको कविताबाट प्रथम

  
निशा "नेपाल मेरो घर" शिर्षकको कविताबाट प्रथम

राधा पाण्डे 

कपिलवस्तु, जेठ १५ । नवसर्जक साहित्य चौतारी नेपालको आयोजनामा भएको राष्ट्रव्यापी मावि-तह स्तरीय (कक्षा६-१२ सम्मको) कविता प्रतियोगितामा कपिलवस्तुकि बालकवी जोशिका कंडेल (निशा) ले सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएकि छन् । देशभरबाट ३० जना सहभागीहरु मध्ये ३ जना सर्वोत्कृष्टमा पर्न सफल भएका हुन् ।

No description available.

तीन सदस्यीय निर्णायक समितिले सर्वोत्कृष्ट कविमा छनोट गरेको हो । `नेपाल मेरो घर´ शिर्षकको कविताबाट सर्वोत्कृष्ट स्थानमा पर्न सफल भएकि `निशा´ सानैदेखी कबिता साहित्यतर्फ अग्रसर हुँदै आएकी छन् ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

लोकप्रिय