अर्घाखाँचीको भुमिकास्थानमा जिप दुर्घटना चालकको घटनास्थलमै मृत्यु

  
अर्घाखाँचीको भुमिकास्थानमा जिप दुर्घटना चालकको घटनास्थलमै मृत्यु

अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वार्ड नंम्बर ९ च्यानडाडाँमा जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । भुमिकास्थानको डेभाबाट ढिकुरा जाँदै गरेको लु १ च ६१६९१नम्बरको डबल क्याप बोलेरो जिप दुर्घटना हुदाँ चालक भुमिकास्थान ९ का अन्दाजी २९ वर्षीय  रामहादुर नेपालीको मृत्यु भएको ट्राफिक प्रमुख प्रहरी नायव निरिक्षक प्रन आर्चायले जानकारी दिए  गाडीमा चालक मात्र रहेको र सडकबाट करिब  १ सय मिटर तल खसेको आर्चायले जानकारी  दिनुभयो  । गाडि ओभर   स्पिडका कारण अनियन्त्रित भई दुर्घटना भएकाे प्रहरीले अनुमान गरेकाे छ ।

May be an image of jeep and outdoors

 

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

लोकप्रिय