मेक्सम खातीको ‘छेकेर कहाँ छेकिन्छ माया’ बजारमा

  
मेक्सम खातीको ‘छेकेर कहाँ छेकिन्छ माया’ बजारमा


काठमाडौँ १५ असार ।  गायक तथा मोडल मेक्सम खातीको आधुनिक गीत ‘छेकेर कहाँ छेकिन्छ माया’ बजारमा आएको छ । मेक्सम नरेश अफिसियल च्यानबाट बजारमा आएको गीतमा खातीको एकल स्वर छ । गीतमा शब्द, सङ्गीत नरेश खातीले गरेका छन्  ।  खातीले लोक दोहोरी र आधुनिक दुबै विधाका गीत गाउँछन्  ।

भिडियोको निर्देशन समेत स्वयं मेक्सम कै रहेको छ । म्युजिक एरेन्ज पुरुषोत्तम न्यौपानेले गर्नुभएको छ । भिडियोमा मेक्सम र दिकु दाहालले अभिनय गरेका छन् । 
 

पुरा भिडियो हेर्नका लागि याहाँ थिच्नुहोस्

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय