याेगदानमा आधारित सामाजिक सुरक्षा याेजनाकाे विराेधमा अर्घाखाँचीमा प्रदर्शन

  
याेगदानमा आधारित सामाजिक सुरक्षा याेजनाकाे विराेधमा अर्घाखाँचीमा प्रदर्शन

अर्घाखाँची ,असार २४  । याेगदानमा आधारित सामाजिक सुरक्षा याेजनाकाे विराेधमा अर्घाखाँचीमा प्रदर्शन भएकाे छ ।जिल्लामा रहेका बैक तथा बित्तिय संस्थामा आवद्द कर्मचारीहरुले सरकारले तीन दशक लामाे संघर्षकाे उपलव्धी खाेस्न लागिएकाे भन्दै प्रदर्शन गरेका हुन् ।

याेगदानमा आधारित सामाजिक सुरक्षा याेजना स्वेच्छिक हुनुपर्नेमा बाध्यकारि बनाईएकाे र यसले प्रत्यक्ष रुपमा आफुहरु मारमा परेकाे भन्दै विराेध गरेका हुन् ।

सन्धिखर्क शान्ति वंगैचा चाेकमा भेला भएका कर्मचारीहरुले सामाजिक सुरक्षा याेजनाकाे विराेधमा नारावाजी सहित बजार परिक्रमा समेत गरेका थिए ।

स्रोत : पालिका अपडेट

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय