एमाले अर्घाखाँची-काठमाडौ सम्पर्क मन्चकाे पाणिनी गाउँपालिका स्तरिय प्रथम भेला काठमाडौ सम्पन्न

  
एमाले अर्घाखाँची-काठमाडौ सम्पर्क मन्चकाे पाणिनी गाउँपालिका स्तरिय प्रथम भेला काठमाडौ सम्पन्न

 दिपक भुसाल

काठमाडौ  भदौ २९ । नेकपा एमाले अर्घाखाँची काठमाडौ सम्पर्क मन्चकाे । पाणिनी गाउपालिका स्तरिय प्रथम भेला काठमाडौमा सम्पन्न भएको छ ।

काठमाडौ काे कालिमाटी मा रहेकाे कालिमाटी सेकुवा कर्नर काे सभा हलमा भएकाे कार्यक्रमकाे प्रमुख अतिथि अ खा काठमाडौ सम्पर्क मन्चका सम्याेजक बिशाल मिश्र,बिशिष्ट अतिथि लुम्बिनि अञ्चल सम्पर्क समन्वय कमिटिका सदस्य हरि नेपाली,बिशेष अतिथि मन्चका सचिवालय सदस्य शेषनारायण पोख्रेल,अतिथिहरु पुर्ब कोषाध्यक्ष कुलचन्द्र न्यौपाने,युवा संघ केन्द्रीय सदस्य क रामप्रसाद पोख्रेल,मंचका सचिवालय सदस्य जयराम पोख्रेल,खिमानन्द घिमिरे कार्यलय टिमका सदस्य द्वय मणिराम अधिकारी, टेकराज पोख्रेल रहनु भएकाे थियाे भने कार्यक्रममा विभिन्न वाड बाट प्रतिनिधित्व गर्ने कम्रेड हरुको उपस्थिति रहेकाे थियाे ।

No description available.

कार्यक्रमकाे अध्यक्षता काठमाडौ पाणिनि सम्पर्क मन्चका अध्यक्ष नरहरि घिमिरे ले गर्नु भएकाे थियाे भने कार्यक्रम ले पाणिनी काठमाडौ सम्पर्क मन्चकाे ३४ सदस्य कमिटी लाई पुर्णता दिएकाे छ भने पाणिनी गाउँपालिका मा रहेका प्रत्येक वाडा का इन्चार्ज र सम्योजक र सह _सम्योजक ताेक्दै इन्चार्ज को नेतृत्वमा ७/७ सदस्य सहित ५६ सदस्यीय कमिटी बनाइ पुर्णता दिने निर्णय गरेकाे छ ।

जसमा वार्ड न १ पणेना बाट हरि प्रसाद पोख्रेल वार्ड न २ बाट श्रीधर गौतम,केशव पौडेल वार्ड न ३ बाट शुन्दर पराजुली, नारायण पोख्रेल वार्ड ४ पटौटी बाट झबिलाल घिमिरे वार्ड न ५ मैदान बाट मोहन घिमिरे ,मुकुन्द घिमिरे वार्ड न ६ बिष्णु पौडेल,कृष्ण बेल्बासे वार्ड न ७ बाट जीवन अधिकारी,मुक्ति अधिकारी वार्ड न ८ बाट बिष्णु पोख्रेल, संकेत भट्टराई लाई तोक्ने निर्णय गरेकाे छ

साथै ।कार्यक्रममा सम्बोधन को क्रममा मन्चका सम्योजक,प्रमुख अतिथि,बिशेष अतिथिले पाणिनी मा पार्टी र संगठन सबै तह तप्का चुनाैति लाइ चिर्दै फेरि पनि पाणिनी मा नेकपा एमाले लाई पहिलाे पार्टि बनाउन सम्पुर्ण शक्ति केन्द्रीत गर्न र कहि कतै बाटाे बिराएर पार्टी भन्दा बाहिर रहेका सम्पूर्ण सबै जुझारु कम्रेड हरुलाइ पनि पार्टिमा फर्केर पाणिनी पार्टि र संगठनमा काे काममा सक्रिय रुपमा लाग्न आवान गर्नु भएकाे थियाे ।कार्यक्रमको संचालन कमिटीका सह सचिब जीवन अधिकारी ले गर्नु भएको थियो ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय