३० बर्षमुनिका ३० जना युवालाई ७ दिन सम्म नेतृत्व पशिक्षण तालिम

  
३० बर्षमुनिका ३० जना युवालाई  ७ दिन सम्म नेतृत्व पशिक्षण तालिम

नया नेतृत्व मार्फत नया सम्भावनाकाे खाेजि गर्ने उद्देश्यले युथ लिडरसिप बुट् क्याम्प २०२१ कार्यक्रम संचालन हुदै छ। उक्त कार्यक्रम स्कुल अफ अल्टरनेटिभ पाेलिटिक्सले आयाेजना गर्न लागेको हाे।

प्रतिष्ठित अन्तर्राष्ट्रिय राष्ट्रिय विज्ञहरूबाट परिक्षण दिईनेछ भने विभिन्न कार्यशाला नेतृत्व तालिम र विभिन्न राष्ट्रिय अभियानको नेतृत्व गर्ने अबसर रहने आयाेजकले जनाएको छ।

उक्त प्रशिक्षण कार्यक्रममा सहभागी हुन् आवेदन फारम-https://forms.gle/rSBbd6YY2tDwHYre9 मा आवेदन दिएर सहभागी हुन सकिनेछ ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय