मौलाना मसहूद र अल्कुफी द्वारा रमजानको शुभकामना व्यक्त

  
मौलाना मसहूद र अल्कुफी द्वारा रमजानको शुभकामना व्यक्त

कृष्णनगर, कपिलवस्तु चैत्र १९ । इस्लाम धर्मावलंबी हरूको पवित्र महिनाको रूपमा रमजान भोली बाट सुरू हुने भएकाले पावन अवसरमा

नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश सदस्य मौलाना मसहूद खां नेपाली र राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अबदुल गनि अल्कुफी, उपाध्यक्ष शैख जैस मक्कीले स्वदेश तथा बिदेशमा रहनु भएका सम्पूर्ण समुदायमा रमजानको शुभकामना दिए र यस अवसरमा सम्पूर्ण नेपाली जनताका बीच परस्पर सम्मान, सद्भाव र सुदृढ एकताका निम्ति उत्तरोत्तर प्रगति, सुस्वास्थ्य र दीर्घायुको मंगलमय कामना प्रकट गर्दछ ।

साथै मौलाना मशहूद खां नेपाली ले इस्लाम धर्मावलम्बीहरु रमजान महिनामा दिनभर निराहार वर्त अर्थात रोजा (उपवास) बसेर नमाज आदा गर्ने गरेको बताए l

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय