खलंगा सेमिफाइनलमा

  
खलंगा सेमिफाइनलमा

 

बैतडी, ५ चैत । बैतडीको दरशथचन्द नगरपालिकामा जारी चौथो संस्करणको उपमेयर कपमा सेमिफाइनल पुगेको दनपा–४ खलंगाको टोली । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी पूर्वकप्तान रितु कनौजियाको उत्कृष्ट अलराउण्डर प्रदर्शनले खलंगा सेमिफाइनलमा प्रवेश गरेको छ । खलंगाले दनपा–८ त्रिपुरालाई एक सय ३४ रनले हराएको हो । तस्वीर:दिपक चन्द

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय