म्यानचेस्टर युनाईटेड चौथो चरणमा

  
म्यानचेस्टर युनाईटेड चौथो चरणमा

म्यानचेस्टर युनाईटेड एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ ।

सोमबार राति भएको खेलमा युनाईटेडले एस्टन भिल्लालाई १–० ले पराजित गर्दै चौथो चरणमा पुगेको हो । घरेलु मैदानमा युनाइटेडको जितमा स्कट म्याकटोमिनेले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले आठौं मिनेटमा गोल गरेका थिए ।

अब चौथो चरणमा युनाईटेडले ६ फेब्रुअरीमा मिड्ल्सब्रोसँग प्रतिस्पर्धा गर्नेछ ।

 

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय