१९ माघ २०८२, सोमबार
icon
निर्वाचन
१९ माघ २०८२, सोमबार
icon
निर्वाचन

ओलीको स्टाटस भन्दा बालेनको कमेन्टमा बढी ‘लाइक’

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र काठमाडौं महानगरका मेयर बालेन शाहबिच सुरु भएको खटपटले संजाल तातिरहेको छ ।

सोमवार बिहानै बालेनले १० हजार करोड भ्रष्टाचार गरेको आरोप ओली लाई लगाए ।  दिनभर त्यसैको चर्चा परिचर्चा भयो ।

राती ओलीले गोसाइँकुण्ड गएको पत्नीसहितको फोटो फेसबुकमा राखे । दिंउँसो बालेनको स्टाटसको प्रभाव कमेन्टमा झल्कियो ।

कमेन्ट हान्नेहरुमा मेयर बालेन पनी थपिए । त्यसपछी झन् रोचकता थपिएको छ । ओलीको स्टाटसमा भन्दा बालेनको कमेन्टमा बढी प्रतिक्रिया आएका छन् ।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय