होलीमा जबरजस्ती रङ्ग नलगाउन प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले परिचित व्यक्ति,आफन्त र साथीभाइबिच मात्र होली खेल्न र जबरजस्ती नगर्न आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले होली पर्व सभ्य, शिष्ट र मर्यादित रूपले मनाउन सबैलाई आग्रह गरेका छन् । कसैको इच्छा विपरीत जबरजस्ती रङ्ग नदल्न,लोला वा अन्य कुनै पदार्थ नहान्न र नलगाउन प्रशासन कार्यालयले आग्रह गरेको छ ।

उक्त बमोजिम नगरी कानुन विपरीतका कार्य गरी सार्वजनिक शान्ति भङ्ग हुन गएमा कानुन बमोजिम कडा कारवाही गर्ने चेतावनी स्थानीय प्रशासनले दिएको छ ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय