१९ माघ २०८२, सोमबार
icon
निर्वाचन
१९ माघ २०८२, सोमबार
icon
निर्वाचन

पत्रकार सम्मेलन गर्दै विद्या भण्डारी

र्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज (शुक्रबार) पत्रकार सम्मेलन गर्दै छिन्।

सक्रिय राजनीतिमा आएको घोषणा गरेकी भण्डारीले बबरमहलस्थित कार्की बैंक्वेटमा आज दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्न लागेकी हुन्। नेकपा एमालेले उनको सदस्यता नवीकरण नगरेर रोकेपछि आजको यो पत्रकार सम्मेलनलाई अर्थपूर्ण रूपले हेरिएको छ।

गत साउन ५ र ६ गते बसेको एमाले केन्द्रीय कमिटी बैठकले भण्डारीको पार्टी सदस्यता अमान्य घोषणा गरेको छ। साथै उनलाई पार्टी राजनीतिमा रोक लगाउने निर्णय समेत इमालेले गरेको छ।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय