अर्घाखाँचीका स्वतन्त्र उम्मेद्वार नारायण प्रसाद खनालले बालेनसंग भेट गरेको फोटो सार्वजनिक भएपछी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीका सभापति हरी प्रसाद भुसालले कटाक्ष गरेका छन् ।
सभापति भुसालले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै कटाक्ष गरेका हुन् । उनले लेखेका छन् ‘टिकट चाहिए पार्टी सदस्यहरु भेटौँ है, नेताको ढोका ढकढकाउने होईन’
