देउवा पक्षको बैठकमा शेखर पनि सहभागी

नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको बैठकमा डा शेखर कोइराला पनि सहभागी भएका छन् । आज केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकमा कोइराला पनि सहभागी भएका हुन् ।

पहिला बैठकमा नजाने तयारी भए पनि सबैले भागेर हुन्न जानुपर्छ भनेपछि कोइराला बैठकमा गएको उनको सचिवालयले जानकारी दिएको छ। बिहान ८ बजेका लागि बोलाइएको बैठक पौने १२ बजेदेखि सुरु भएको हो ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय