एमाले अर्घाखाँचीको अधिवेशन केन्द्रित ‘लोगो’ सार्वजनिक

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । नवौं जिल्ला अधिवेशनको तयारी गरेको एमालेले ‘लोगो’ सार्वजनिक गरेको छ । अधिवेशनलाई पर्वको रुपमा मनाउन तथा कार्यक्रमलाई भव्य र आकर्षक बनाउन जिल्लाको छुट्टै लोगो बनाएर सार्वजनिक गरिएको एमाले कार्यालय सचिव लिला बिकले जानकारी दिए ।

पार्टी कार्यालय सन्धिखर्कमा पत्रकार सम्मेलन गरेर लोगो सार्वजनिक गरिएको थियो । जिल्लाको पहिचान हुने ऐतिहासिक तथा धार्मिकस्थल र पार्टीको चुनाव चिह्न, झण्डा राखेर लोगो बनाईएको छ ।

नेकपा (एमाले) अर्घाखाँचीले यही जेठ २६ र २७ गते जिल्ला अधिवेशन गर्दैछ ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय