नापी कार्यालय कपिलवस्तुका सर्वेक्षक गुप्ता घुससहित पक्राउ

नापी कार्यालय कपिलवस्तुका सर्वेक्षक बेचनप्रसाद गुप्ता घुस रकमसहित पक्राउ परेका छन् । जग्गा कित्ताकाट गर्ने प्रयोजनार्थ सर्वेक्षक गुप्ताले घुस लिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

गुप्तालाई ३५ हजार रुपैयाँ घुस र स्रोत नखुलेको ५० हजार रुपैयाँसहित पक्राउ गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो । अख्तियारको कार्यालय बुटवलबाट खटिएको टोलीले उनलाई नापी कार्यालय चन्द्रौटा नजिकैबाट पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय