२३ कार्तिक २०८२, आइतबार
२३ कार्तिक २०८२, आइतबार

विश्वकप क्रिकेट : स्कटल्याण्डले नामिबियालाई हरायो

आईसीसी टी–२० विश्वकप क्रिकेटमा स्कटल्याण्डले नामिबियालाई ५ विकेटले हराएको छ। टस जितेरर पहिला ब्याटिङ्ग गरेको नामिबियाले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ५५ रन बनायो ।

१५६ रनको लक्ष्य स्कटल्याण्डले १८ ओभर ३ बलमा ५ विकेटको क्षतिमा भेट्टायो । जितसँगै स्कटल्याण्ड समूह बी को अङ्क तालिकाको शीर्ष स्थानमा उक्लेको छ भने नामिबिया तेस्रो स्थानमा रहेको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय