सन्धिखर्कको जहरे खोलामा डूबेर एक बालिकाको मृत्यु

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । सन्धिखर्कमा एक बालिकाको डूबेर मृत्यु भएको छ ।

सन्धिखर्क नगरपालिका १२, टाकुरा निवासी ताम बहादुर मुखियाकी ८ वर्षिय छोरी असु मुखियाको जहरे खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

पौडी खेल्ने क्रममा डुबेपछी उनलाई जिल्ला अस्पताल अर्घाखाँची ल्याईएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी दिपेन्द्र रावलले जानकारी दिए ।

घटनाको थप अनुसन्धान भईरहेको छ ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय