२३ कार्तिक २०८२, आइतबार
२३ कार्तिक २०८२, आइतबार

उर्लिएको राप्ती तर्न खोज्दा एक बेपत्ता, दुई जनाको उद्धार

दाङको लमहीमा राप्ती नदीले बगाउँदा एक युवक बेपत्ता भएका छन्। अन्य दुई जनाको उद्धार गरिएको छ। राजपुर गाउँपालिका–२ का १९ वर्षीय राजकुमार यादव बेपत्ता भएको प्रहरीले जनाएको छ।

राप्ती पारीको क्षेत्र राजपुरबाट लमही आएका यादव घर फर्किने क्रममा नदी तर्न खोज्दा बगेका हुन्। प्रहरीले उनको खोजी गरिरहेको जनाएको छ।

उनीसँगै रहेका ४८ वर्षीय तुलाराम यादव र ४० वर्षीय दयाराम यादवलाई भने प्रहरीले उद्धार गरेको छ।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय