एपिएलको फाइनलमा रोयल सन्धिखर्क र सौजन्य समाज किमडाँडा भिड्ने

अर्घाखाँचीमा जारी अर्घाखाँची प्रिमियर लिग (एपिएल) क्रिकेटको फाइनलमा रोयल सन्धिखर्क र सौजन्य समाज किमडाँडा भिड्ने भएका छन् ।

सन्धिखर्कमा चलिरहेको एपिएल क्रिकेटमा सन्धिखर्क लिग चरणका सम्पुर्ण खेल जित्दै फाइनल प्रवेश गरेको हो ।  किमडाँडाले सुपर सुपा ईलाभेनलाई ९ विकेटले हराउँदै फाइनलको यात्रा तय गरेको हो ।

शनिवार टुँडिखेल मैदानमा हुने फाइनल खेलको विजेताले नगद १ लाखसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउने छ भने उपविजेता टोलिले नगद ५० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउने अर्घाखाँची क्रिकेट संघका अध्यक्ष ऋषिकेश भट्टराईले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय