३२ असार २०८२, बुधबार
३२ असार २०८२, बुधबार

कक्षा १२ काे परीक्षा आउँदाे वैशाख ११ गतेदेखि

कक्षा १२ को परीक्षा आउँदो २०८२ वैशाख ११ देखि शुरू हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले कक्षा १२ को साधारण र परम्परागत एवम् प्राविधिक धारतर्फका नियमित तथा आंशिक परीक्षार्थीहरूको वार्षिक परीक्षाको समयतालिका बिहीवार सार्वजनिक गरेको हो ।

परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुने छ । वैशाख ११ गते शुरू हुने परीक्षा २४ गते सकिने छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय