शितगंगाको भुवनपाटामा बस दुर्घटना, ३ जनाको अवस्था गम्भीर

अर्घाखाँचीको शितगंगामा बस दुर्घटना भएको छ ।

शितगंगा नगरपालिका-२, भुवनपाटामा बस दुर्घटना हुँदा २२ जना घाईते भएका छन् । त्यसमध्ये ३ जनाको अवस्था गम्भिर रहेको प्रत्यक्षदर्शीले बताएका छन् ।

लु २ ख ३०३ नम्बरको बस दुर्घटनामा परेको हो । घटनास्थलमा प्रहरी पुगेको छ भने उद्दारको कार्य जारी छ । घटनाको थप विवरण आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय