पोखराले रिटेन गर्‍यो भुर्तेलसहित ७ खेलाडी

नेपाल प्रिमियर लिगको दोस्रो सिजनका लागि पोखरा एभेन्जर्सले मार्की खेलाडी कुशल भुर्तेलसहित ७ खेलाडीलाई रिटेन गरेको छ।

पोखराले यो सिजनका लागि कुशलसहित न्युजिल्यान्डको घरेलु क्रिकेट खेल्ने दिनेश खरेल, सागर ढकाल, किरण ठगुन्ना, विपिन खत्री, त्रितराज दास र आकाश चन्दलाई टिममै राखेको हो।

पोखराले यो सिजनका लागि ५ खेलाडी भने रिलिज गरेको छ। जसमा नारायण जोशी, दिलिप नाथ, सुनाम गौतम, अमृत गुरुङ र सुदिप अर्याल भने टिमबाट अलग भएका छन्।

पोखराले रिटेन गरेका खेलाडी 
कुशल भुर्तेल (मार्की)
दिनेश खरेल
सागर ढकाल
किरण ठगुन्ना
विपिन खत्री
आकाश चन्द

त्रित राज दास

रिलिज खेलाडी 
नारायण जोशी
दिलीप नाथ
सुनाम गौतम
अमृत गुरुङ
सुदिप आर्याल (आइकोनिक)।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय