देउराली बहुउद्देश्यीय संस्था लिमिटेडले गर्‍यो वृक्षारोपण

लक्ष्मण घिमिरे ।
देउराली बहुउद्देश्यीय संस्था लिमिटेड सन्धिखर्कले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

सन्धिखर्क नगरपालिका वडा नम्वर-२ मा रहेको धारिचौर बेहोंरे सामुदायिक वन क्षेत्रमा संस्थाले वृक्षारोपण गरेको हो । देउराली यातायात चलाई रहेको संस्थाले विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।

वार्षिक परोपकारी कार्य अन्तर्गत वृक्षारोपण गरिएको संस्थाका अध्यक्ष गोविन्द बञ्जाडेले बताएका छन् । ‘हामीले विभिन्न समयमा केही न केही क्रियाकलाप गरिरहेका हुन्छौं,उनले भने,‘हाम्रो सामाजिक उत्तरदायित्व पनि हो ।’

 

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय