नेपाल क्रिकेट संघ (क्यान) ले गर्‍यो च्याम्पियनको स्वागत

एसीसी यू-१६ पुरुष इस्ट जोन कपको उपाधि जितेको नेपाली टोली स्वदेश फर्किएको छ।

शुक्रबार राति नेपाली यू-१६ टोली स्वदेश फर्किएको हो। खेलाडीहरूलाई नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्कासहितका पदाधिकारीहरूले विमानस्थलमा स्वागत गरेका थिए।

मलेसियामा भएको एसिसी यू-१६ इस्ट जोन कपमा नेपालले अपराजित रहँदै उपाधि जितेको थियो।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय