बालेनसंग फोटो आएपछी रास्वपा सभापतिको कटाक्ष: ‘टिकट चाहिए पार्टी सदस्यहरु भेटौँ, नेताको ढोका ढकढकाउने होईन’

अर्घाखाँचीका स्वतन्त्र उम्मेद्वार नारायण प्रसाद खनालले बालेनसंग भेट गरेको फोटो सार्वजनिक भएपछी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीका सभापति हरी प्रसाद भुसालले कटाक्ष गरेका छन् ।

सभापति भुसालले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै कटाक्ष गरेका हुन् । उनले लेखेका छन् ‘टिकट चाहिए पार्टी सदस्यहरु भेटौँ है, नेताको ढोका ढकढकाउने होईन’

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय