टोपबहादुर रायमाझीको निवेदनमा आज सुनुवाइ हुँदै

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका एमाले नेता तथा पूर्व मन्त्री टोपबहादुर रायमाझीले दिएको निवेदनमा आज उच्च अदालत पाटनमा पेसी तोकिएको छ।

रायमाझीले दिएको निवेदन उच्च अदालतका न्यायाधीश गोपाल प्रसाद बास्तोलाको इजलासमा आज सुनुवाइ भइरहेको छ।

ठगी, लिखत किर्ते, राज्यविरुद्ध र सङ्गठित अपराधमा थुनामा रहेका रायमाझीलाई जिल्ला अदालत काठमाडौंले थुनामुक्त गर्न अस्वीकार उनी गरेपछि उच्च अदालत पाटन पुगेका हुन्।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय