आधिकारिकता पाएपछि कांग्रेस केन्द्रीय कार्यसमितिको पहिलो बैठक बस्दै

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ।

विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वले शुक्रबार आधिकारिकता प्राप्त गरेपछि केन्द्रीय कार्यसमितिको पहिलो बैठक बस्न लागेको हो।

बैठक बिहान ११:३० बजेका लागि नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बस्ने छ। बैठकमा केन्द्रीय कार्यसमितिका सबै पदाधिकारी र सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय